काठमाडौं। गुगलले टु फ्याक्टर अथेन्टिकेसन(टुएफए) लाई अनिवार्य गरेको छ । पासवर्डमात्रै प्रयोगकर्ताको अकाउन्ट सुरक्षित राख्न उपयुक्त नहुने भन्दै कम्पनीले टुएफए सबैलाई अनिवार्य गराएको हो । गुगलले अकाउन्टको सुरक्षाकाका लागि हार्डवेयर सेक्युरिटी की, अथेन्टिकेसन एप र ए...
