काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षा आवेदन तथा रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै परीक्षा आवेदन र रजिष्ट्रेसन फाराम इन्ट्रीको...
