काठमाडौं । अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा नेपाल विद्युत प्राधिकरणले गरिरहेको अवरोधप्रति कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले खेद प्रकट गरेको छ । महासंघले आइतबार बिहानै एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । नेपाल विद्युत प्राधिकरणल...
