काठमाडौं । कोभिड १९ सँगै नेपालमा अनलाइन डेलिभरीमा एउटा खालको रौनक्ता सिर्जना भइरहेको छ । जसका कारण बजारमा नयाँ नयाँ ईकमर्स तथा अनलाइन खाना डेलिभरी गर्ने कम्पनीहरु भित्रिएका छन् । पुराना सेवा प्रदायकले पनि आफ्नो सेवालाई निरन्तर परिमार्जन गर्दै लगेका छन् । बजारम...