close

काठमाडौं । फोन निर्माता कम्पनीहरुले बजारमा ७००० एमएएच क्षमतासम्मका ब्याट्री भएका स्मार्टफोनहरु बजारमा ल्याइरहेका छन् । यद्यपी एमएएच अर्थात ब्याट्रीको क्षमता बढी भएकै लामो समयसम्म टिक्नसक्छ भन्ने ग्यारेन्टी भने हुँदैन । फोनमा हुने हार्डवेयर तथा सफ्टवेयरदेखि तपाईंले आफ्नो ...