काठमाडौं । हल्ट प्राइज एट आईओई २०२१ र नेक्स्टजेनको संयुक्त आयोजनामा भइरहेको हल्ट प्राइजको ‘म्युजिकल इभ’ सम्पन्न भएको छ । आइतबार ‘उद्यमी टक सिरिज–लेभल ४ समूह निर्माण’ को आयोजना भएको थियो । उक्त सिरिजमा दशैलाई लक्षित गर्दै ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो । कार्...