काठमाडौं । अटो रिन्युको नाममा गरेको एक अर्ब ११ करोड रुपैयाँ आम्दानी ग्राहकलाई नै फिर्ता गर्नुपर्ने नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय विरुद्ध एनसेल पुनरावेदन गएको छ । जरिवाना रकम ५० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको एनसेलले ३५ दिने म्यादलाई मध्यनजर गर्दै क्षत...
