काठमाडौं । अमेजनले बजारमा भर्खरै नयाँ रोबोट सार्वजनिक गरेको छ । मान्छेले जस्तै सुन्न र हेर्नसक्ने यो रोबोटले घरको काम गर्न सघाउने कम्पनीको दाबी रहेको छ । यसको अर्थ ‘एस्ट्रो’ नाम दिइएको यो रोबोटले खाना पकाइदिने वा घर सफा गरिदिने भने होइन । तर यसले त...
