close

काठमाडौं । चीनको केन्द्रीय बैंकले शुक्रबारदेखि सबै किसिमका क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानूनी घोषित गरेसँगै चिनियाँ प्रयोगकर्तामाथि प्रतिबन्ध सुरु भएको छ । क्रिप्टोकरेन्सी एक्सचेन्जहरुले चिनियाँ प्रयोगकर्तालाई आफ्नो सिस्टमबाट हटाउने निर्णय गरेका हुन् । विश्वकै सबैभन्दा...