काठमाडौं । अब फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रूपैयाँ मात्र सेवाशुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्टमार्फत एक सय रूपैयाँदेखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र १० रूपैयाँ शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणामअनुसार शुल्क ...
