काठमाडौं । निजी मोबाइल सेवा प्रदाय कम्पनी स्मार्ट टेलिकमले डबल डेटा अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत अब कम्पनीका ग्राहकले पाँच जीबी डेटा खरिदमा त्यति नै मात्रामा थप डेटा निःशूल्क प्राप्त गर्न सक्नेछन् । यस अघि कम्पनीले कर बाहेक ३१९ रुपैयाँमा पाँच जीबी डेटा उ...