काठमाडौं । सरकारले जोसियल, हाइपर फण्ड ग्लोबल, सीआरयू, विन्टर, क्राउड वान, सोलेम्याक्स, प्रिन्ट विस जस्ता प्लेटफर्म गैरकानूनी भएको ठहर गरेकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचना जारी गर्दै यस्ता प्लेटफर्म ...
