close

काठमाडौं । रोकिएका स्नातक तहको परीक्षा साउनभित्र सम्पन्न गर्ने गरी त्रिविले समय तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत चार वर्षे र तीन वर्षे स्नातक तह द्वितीय वर्षको मानव...