close

काठमाडौं । साओमीले आफूलाई नेपालमा सबैभन्दा बढी बिक्री हुने फोनको रुपमा दाबी गर्दै आएको छ । सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोनको अनुभव दिने मामिलामा साओमी अगाडि छ । कम्पनीका धेरैजसो स्मार्टफोन एन्ड्रोइडमा आधारित कस्टम स्किन मियूआई (MIUI) चल्ने गर्दछन् । केही समयअघि कम्...