close

काठमाडौं । गूगलले यसै हप्ता आफ्नो भिडियो कन्फ्रेन्सिङ एप गूगल मीटका लागि नयाँ फिचर ल्याउने घोषणा गरेको छ । कोभिड १९ को महामारी फैलिएदेखि नै यो एपको प्रयोगमा व्यापक वृद्धि भइरहेको छ ।  अहिले गूगल मीट इन्टरप्राइज जी स्वीट सेवाग्राहीका साथै गूगल अकाउन्ट भएका सबैका ...