close

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि अघि बढाएको डेढ वर्ष बितिसकेको छ । अहिले सेवाप्रदायक कम्पनीले लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो बनाउने ‘अन्तरआवद्धता निर्देशिका २०७६’ कार्यान्वयनमा आउन सक...