काठमाडौं । मंगलबारदेखि आईफोनमा समेत नेपाल टेलिकमको भीओएलटीई सेवा चल्न थालेको छ । हालै मात्र नेपालमै पहिलो पटक टेलिकमले सुरु गरेको भीओएलटीई सेवा एन्ड्रोइडका केही मोडेलमा मात्र चल्ने गरेको थियो । आईफोनमा भने भीओएलटीई चलाउँदा एसएमएस डेलिभरी नहुने समस्या देख...
