close

काठमाडौं । ‘हामी तपाईंलाई साओमी रेड्मी नोट १० प्रो फोनका लागि २० विजेताहरू प्रस्तुत गर्दछौं, अब सही तरिकाले दर्ता गर्नुहोस्, र हामी २४ घण्टाभित्र प्रत्यक्ष प्रसारणमा विजयी फिर्ताको घोषणा गर्नेछौं ।’ यदि यही पाेस्ट फेसबुकमा देखिरहनु भएकाे छ भने हत्तपत्त त्यहाँ...