close

काठमाडौं । बुधबार बाबुराम भट्टराईको अन्तर्वार्ता प्रसारण भएपछि सरकारले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई हटाउने तयारी गरेको छ । गत चैतमा मन्त्रिपरिषदले गरेको निर्णयको हवाला दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्कीसँग ...