close

काठाडौं । सरकारले १४ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यी जिल्लाका २८ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएकाे जानकारी दिए । सरकारले नागरिकको सम्पूर्ण जानकारी सहितको परिचयपत्र उपलब्...