काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले गएको चैत्रमा मात्रै कूल ६६ करोड ९० लाख रुपैयाँ बराबरको बोनस र छूट उपलब्ध गारएको छ । कोरोना भाइरसको महामारीका कारण सुरु भएको लकडाउनमा आफ्ना प्रयोगकर्ताको सहजताका लागि कम्पनीले राहत स्वरुप बोनस र छूट उपल...