close

काठमाडौं । कम मूल्यमा डेटा उपलब्ध गराएर भारतको इन्टरनेट बजारको स्वाद नै फेरिदिएको रिलायन्स जियोमा भिस्टा इक्विटी पार्टनरले लगानी गरेको छ । अमेरिकी कम्पनी भिस्टाले ११ हजार ३६७ करोड भारुमा सो सेयर खरिद गरेको हो । भारतकै धनी मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज अन्तर्...