close

काठमाडाैं । साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ शुक्रबार नेपाली बजारमा सार्वजनिक हुने भएकाे छ । साओमी नेपालले भर्चुअल कार्यक्रममार्फत् नेपाली बजारमा यसको औपचारिक सुरुवात गर्ने जानकारी दिएको छ । याे फोनमा ६.६७ इन्चकाे टचस्क्रिन डिस्प्ले छ । अक्टाक...