close

काठमाडौं । हामीसँग भएका हेडफोन, स्पिकर, मोबाइल फोन आदि जस्ता अनेक डिभाइसमा ब्लुटुथको लोगो देखिरहेका हुन्छौं । अहिलेको समयमा मोबाइल प्रविधिसँग नजिकिएका हरेकका लागि ब्लुटुथ एउटा परिचित शब्द हो । ब्लुटुथको सहयोगमा विद्युतीय उपकरणहरुलाई एक आपसमा ताररहीत रुपमा ...