काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी ओप्पोले फाइभजी नेटवर्कमा आधारित भ्वाइस र भिडियो कलमा सफलता हात पारेको छ । कम्पनीले एरिक्सन र मिडियाटेकसँगको सहकार्यमा उक्त सफलता हात पारेका हो । मिडियाटेकको डाइमेन्सिटी १००० सिरिज एसओसीमा आधारित कमर्सियल स्मार्टफोन मार्...