काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल भुक्तानी निकै फस्टाएको छ । त्यसमाथि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले यसलाई अझ बढावा दिएको छ । सँगसँगै नगद कारोबारबाट भाइरस संक्रमण हुनसक्ने जोखिम हुने भएकाले बच्ने उपायको रुपमा समेत सकेसम्म डिजिटल भुक्तानी प्रयोग...
