काठमाडाैं । अनियन्त्रित चिनियाँ जहाज अन्ततः हिन्द महासागरमा खसेको छ । उक्त रकेटलाई ट्र्याक गरिरहेका संस्थाहरुका अनुसार बेलायती समय अनुसार ३ बजेर २४ मिनेटमा माल्दिभ्स नजिकैको हिन्द महासागरमा उक्त रकेट खसेको छ । रकेट खस्नुअघि नै त्यसका अधिकांश पार्टपूर्जा ध्वस्त बनाइ...
