काठमाडौं । सरकारले नरेन्द्र बोहोरालाई राष्ट्रिय सूचना प्रविधि विकास समिति सदस्यमा नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हालैको मन्त्रिस्तरीय निर्णयबाट बोहोरालाई सरकारी डेटा सेन्टरको रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको बोर्ड सदस्यमा मनोनित गरेको ह...
