काठमाडौं । दक्षिण कोरियास्थित पब्जी मोबाइलको डेभलपर क्राफ्टनले ‘ब्याटलग्राउन्ड्स मोबाइल इण्डिया’ नामको ब्रान्डमा भारतमा पुनः पब्जी मोबाइल गेम सार्वजनिक गर्ने तयारी गरेको छ । यो नयाँ टाइटलमा भारतीय झण्डाको कलर स्किम प्रयोग गरिएको छ । साथै पब्जी मोबाइल ग्लोब...
