close

काठमाडौं । अमेरिकी टेलिकम कम्पनी भेरिजनले आफ्नो मिडिया ग्रुप एओएल र याहु बिक्री गर्ने भएकाे छ । एपोलो ग्लोबल म्यानेजमेन्टले ५ अर्ब डलरमा एओएल र याहुकाे स्वामित्व लिने भएकाे हाे । इन्टरनेटको सुरुवाती चरणका साम्राज्यका रुपमा रहेका एओएल र याहुको सम्पत्ति भेरिजनले हस्त...