काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले एकमुस्ट २० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरको छ । नेपाल दूसञ्चार प्राधिकरणले १८०० मेगाहर्जको फ्रिक्वेन्सी रिफार्मिङ गरेर एनसेललाई २० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको हो । प्राधिकरणले बिहीबारमात्रै सेवा एनसेललाई यस वारेमा ज...