close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन सबैलाई आह्वान गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुलुकलाई समृद्ध ब...