close

एनआईसी एसिया बैंकले होलीमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गर्ने ग्राहकलाई आकर्षक क्यासब्याक दिने भएको छ । होली क्यासब्याक धमाका नामक अफरमा बैंकले २०० भाग्यशाली ग्राहकलाई शतप्रतिशत क्यासब्याक दिने भएको हो । फागुन २६ र २७ गते गरी दुई दिनसम्म जारी रहने यस योजनामा प्र...