काठमाडाैं । हाम्रो घरमा यस्ता धेरै उपकरणहरू छन्, जो इन्टरनेटसँग जोडिएका हुन्छन् । राउटरले नै हाम्रो मोबाइल तथा कम्प्युटरलाई इन्टरनेटसँग जोड्ने काम गरिरहेको हुन्छ । हामीले राउटरलाई एउटा सानो बक्सको रूपमा देखिरहेका हुन्छौं । तर यो बक्सभित्र धेरै कामहरु भइरहेको हुन्छ ...
