close

काठमाडौं । थोरै मात्र प्रयोगकर्ताहरुले डेस्कटप तथा ल्यापटपमा ह्वाट्सएपको वेब भर्सन प्रयोग गर्छन् । भर्खरै मात्र ह्वाट्सएपले आफ्ना वेब प्रयोगकर्ताहरुका लागि एउटा नयाँ सुरक्षा फिचर रोलआउट गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताहरुले डिभाइसहरुलाई लिङ्क गराउँदा फेस आईडी वा फिङ्गरप्रिन्...