close

एजेन्सी । रिसाइकल बीन कम्प्युटर स्क्रिनमा देखिने एउटा चिरपरिचित प्रोग्राम हो । कम्प्युटरमा डिलेट भएका फाइल आवश्यक परेमा त्यहाँ गएर रिस्टोर गर्नसकिन्छ । भनौं, त्यो डिलेट गरिएका फाइल जम्मा भएर बस्ने ठाउँ हो । त्यसेले पनि यसलाई रिसाइकल बीन भनिएको हो । तर कतिपयले यसलाई ...