close

काठमाडौं । इन्स्टाग्रामले एकै पटक ४ जनासम्म लाइभ जान मिल्ने फिचर सार्वजनिक गरेको छ । यसअघिसम्म दुईजना व्यक्तिमात्रै लाइभ जान मिल्ने सुविधा थियो । त्यसमा परिवर्तन गर्दै कम्पनीले अब ४ जना एकैपटक लाइभ जान मिल्ने फिचर ल्याएको हो । यो फिचर मंगलबारदेखि विश्वव्यापी नै उपलब्ध...