close

काठमाडौं । गत अक्टोबर एप्पलले आईफोन १२ सार्वजनिक गर्‍यो । केही समय नबित्दै अब एप्पलले आफ्नो नयाँ फ्ल्यागशिप फोन आईफोन १३ सार्वजनिक गर्ने भएको छ । एप्पलले नयाँ सिरिजमा ४ वटा मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसअन्तर्गत आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आ...