काठमाडौं । स्मार्टफोनमा उपलब्ध हुने एप र गेम हाम्रो जीवनका अंश जस्तै भइसका छन् । यस्तोमा तपाईंले राम्रो एप फेला पार्नु भयो र तपाईं त्यससँग समय बिताइरहनु भएको छ भने त्यसको बारेमा हल्ला गर्ने र साथीभाइ माझ शेयर गर्ने कुरा स्वभाविक नै हो । यस्तोमा हामी एप शेयर गर्नका ...
