close

जीमेलको डार्क मोड एन्ड्रोइड र आईओएसमा उपलब्ध भएको छ । यो सँगै प्रयोगकर्ताले जीमेल डार्क मोडमा प्रयोग गर्न पाउने भएका छन् । गुगलका अनुसार एन्ड्रोइड १० र आईओएस १३ का प्रयोगकर्ताले अब जीमेलको डार्क मोड प्रयोग गर्न पाउने छन् । केही समयको अन्तरालमा सबैतिर लागु गर्ने गरी सु...