close

हटाउदा समेत आफै रिइन्स्टल हुने नयाँ एन्डोइड भाइरस (मालवेयर) बाट ४५ हजार एन्ड्रोइड मोबाइलहरू संक्रमित भएको पाइएको छ । साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने कम्पनी साइमनटेकले सार्वजनिक गरेको तथ्यले पछिल्लो ६ महिनामा यो भाइरस डरलाग्दो रुपमा फैलिएको देखाएको हो ।  ...