काठमाडौं । अब नेपाल राष्ट्र बैंकले समेत सामाजिक सञ्जाल प्रयोगमा ल्याउने भएको छ । हालसम्म सामाजिक सञ्जालमा कुनै पनि उपस्थिति नरहेको नेपालको केन्द्रीय बैंकले अब भने औपचारिक रुपमा नै सामाजिक सञ्जाल प्रयोग गर्ने भएको हो । यसका लागि राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति...
