close

काठमाडौं । हालै श्वेता नाम गरेकी भारतीय युवती आफ्नो जुम मिटिङको अडियो भाइरल हुँदा सामाजिक सञ्जालको ट्रेन्डिङमा आइन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोग हुने अहिलेको समयमा कुनै पनि विषय भाइरल बनिदिन सक्छ । त्यसैअनुरुप हालै मात्र श्वेता नामक युवती ट्रेन्डिङमा आइन् । ...