काठमाडौं । सुबिसुको आईपी टिभी सेवा क्लियर टिभिमा कतिपय प्रयोगकर्ताले टेलिभिजन च्यानलहरु हेर्न पाइरहेका छैनन् । आज हामी नयाँ अपडेटसँगै क्लियर टिभीमा देखिएको यस किसिमको समस्या आफैं कसरी समाधान गर्ने भन्ने विषयमा बताउँदै छौं । सुरुमा क्लियर टिभीको सेट टप बक्सको ...
