close

काठमाडौं । तपाईंले इन्टरनेट ब्राउजरको सेटिङमा धेरैपटक ‘कुकिज’ लेखिएको देख्नु भएको छ । यति मात्रै हाेइन कतिपय वेबसाइट चलाउँदा कुकिज ‘इनेबल’ या ‘डिसेबल’ गर्ने अप्सन आउने गर्छ । तर धेरैलाई कुकिजले के गर्छ भन्ने कुरा हुँदैन । कुकिज यस्ता फाइल हुन्, जुन तपाईंको इन्...