काठमाडौं । ट्रान्सपोर्ट लेयर सक्युरिटी (टीएलएस) र डोमेन नेम सिस्टम (डीएनएस) इन्टरनेटका दुई आधारभूत प्रोटोकल हुन् । ब्राउजर युजर प्राइभेसीलाई संरक्षण गर्न भर्खरै यी दुवै प्रोटोकलमा व्यापक परिवर्तन आएको छ । यी नयाँ परिवर्तनले अल्पकालमा प्रिमिसेसमा भएको सेक्युरिटीलाई घटा...
