काठमाडौं । नेपालका लागि छिमेकी मुलुक भारत रोजगारीको हिसाबले एक प्रमुख गन्तव्य हो । भारतमा लाखौं नेपाली छन् । ठूुलो संख्यामा नेपाली बसोबास गर्ने भएतापनि त्यहाँबाट नेपाल कल गर्दा लाग्ने शुल्क भने निकै महंगो रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालबाट भारत कल गर्दा अ...
