close

काठमाडौं । अस्ट्रेलियाका नेपालीहरुले लुकेरै कुरा गर्न मिल्ने ‘आइकन फेस’ एप तयार पारेका छन् । कोरोनाभाइरस तथा लकडाउनका कारण भइरहेको तनावलाई कम गर्न असनेप आईटी सोलुसन्सले यस्तो एप विकास गरेको हो । यो एपबाट मानिसहरुले आफ्ना गोप्य कुराहरु सेयर गर्न स...