close

काठमाडौं । विभिन्न उद्योग र क्षेत्रले कोभिड–१९ को ठूलो मार खेपिरहेको अवस्थामा यसले सूचना तथा सञ्चार प्रविधि उद्योगको तीब्र विकासलाई भने रोक्न सकेको छैन । बरु विश्वका ठूला आईटी उद्योगहरु निरन्तर नयाँ खोज र अनुसन्धानमा जुटिरहेका छन् । ह्वावेको यही खोज र अनुसन्धानले ...