close

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्नो क्लाउड पूर्वाधारका लागि पाँच हजार इञ्जिनियर भर्ना गर्ने भएको छ । अलिबाबा क्लाउडका अध्यक्ष झाङ जियानफेङले एक मिडिया अन्तरवार्तामा यसै वर्षदेखि कम्पनीले पाँच हजारभन्दा धेरै इञ्जिनियरको भर्ती सुरु गर्ने बताएका हुन् ।  गत अप्...